लागू पदार्थसहित ५ जना पक्राउ

२ महिना अघि

२0८१ श्रावण ७ सोमबार
लागू  पदार्थसहित ५ जना पक्राउ

विराटनगर, साउन ७

प्मोरदेश प्ररहरी बिराटनगरले ङ, झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानबाट लागुऔषधसहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

 

आईतबार साँझ सुनसरीको अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीको टोलीले धरान-१७ का ३२ वर्षीय जीवन राई र २५ वर्षीय मनिष लिम्बुलाई ट्रामाडोल ८२० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले भारतबाट आउँदै गरेक‍ अबस्थामा  मेचीनगर नगरपालिका ६ बाट १९ वर्षीय निर्दोश डाँगीलाई ३ ग्राम ५ सय २० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ ।

 

प्लारदेश प्गुरवक्औता एसएसश्री भीम दाहालका अनुसार लागू ओषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर-१६ बाट २० वर्षीय जिवछ खत्वे र मोरङ उर्लावारी-४ का ३३ वर्षीय सबिन बुढाथोकीलाई नाईट्रोजेपाम ३० चक्कीसहित नियन्त्रणमा लिएको हो ।

 

पक्राउ सबैलाई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको एसएसपी दाहालले बताएका छन् ।