ताप्लिको 'राष्ट्रपति सिल्ड' कटहरेको कब्जामा

७ महिना अघि

२0८0 माघ १७ बुधबार
ताप्लिको 'राष्ट्रपति सिल्ड' कटहरेको कब्जामा

रुपाटार, माघ १७

उदयपुरको तापलीमा आयोजित गाउँपालीकास्तरीय 'राष्ट्रपति  रनिङ शिल्ड प्रतियोगिता ०८०' कटहरे माविले कब्जा गरेको छ l

 

मङ्गलबार सम्पन्न ३ दिने खेलकुद कार्यक्रमको फाइनलमा द्धितिय झिल्के पोखरी माबि ईनामे र तृतिय ककनिश्वर माबि  ठानागाउ भएका छन् l

 

खेल ककनिश्वर माबि ठानागाउ बिधालय ठानागाउको खेल मैदानमा भएको थियो  l बुद्दिजिबि,राजनितिक दललगायत सरोकारवाला सहभागी समापन कार्यक्रममा गाउँपालीका अध्यक्ष ढुङ्गराज बिक, उपाध्यक्ष धनम मगर, प्रमुख प्रशासकिय अधिकृत भक्त राई र वडाध्यक्षहरूले बिजय खेलाडी र विद्यालयलाई  पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए l