गगन थापा उदयपुरमा

९ महिना अघि

२0८0 पुष ६ शुक्रबार
गगन थापा उदयपुरमा

उदयपुर, पुस 5 

 

नेपाली काँग्रेसका महामन्त्री गगन थापा उदयपुर आएका छन् l उदयपुरको कटारीमा शुक्रबार आयोजना हुने पार्टीको चौधौ महाधिवेशनको प्रथम जिल्ला सम्मेलनको उद्‍घाटन गर्न महामन्त्री थापा यहाँ आएका हुन् l

 

मध्यान्हदेखि कटारी बजारको गोल चोकमा आयोजित सम्मेलनको महामन्त्री थापा र सहमहामन्त्री भिष्मराज आङ्गदमबेले उद्‍घाटन गर्ने कार्यक्रम रहेको प्रेस युनियन उदयपुरका अध्यक्ष परशुराम थापाले बताएका छन् l

 

सम्मेलन सहभागी हुन जिल्लाका आठ स्थानीय तहबाट नेता कार्यकर्ता भेला भएको जिल्ला सभापति हिमाल कार्कीले बताएका छन् l