भोलि लिम्बुवान बन्द

२0७९ श्रावण २१ शनिबार
भोलि लिम्बुवान बन्द

उदयपुर, साउन २१

 

राष्भोटिय जनमुक्लिति पार्टीले भोलि आईतबार लिम्बुवान बन्दको घोषण गरेको छ । पार्टीको लिम्बुवान-खम्बुवान परिषदले साउन २२ गते लिम्बुवान बन्दको घोषणा गरेको हो ।

 

तत।काली। राजा पृथ्बीनारायण शाहले राज्य एकीकरणको बहानामा बि.सं.२०३१ साउन २२ गते लिम्बुहरुको लालमोहर खोसेर अधिकारबिहीन बनाएको बिरोधमा बन्द आव्हान गरिएको पार्टीले जनाएको छ । 'लिम्बुवानलाई अधिकारबाट बन्चित गराएको दिन भएकाले हरेक साउन २२ लाई हाम्योरो पार्टीले कालो दिनको रुपमा लिएका छौँ'  पार्टीका उपमहासचिव बिष्णु थाङ्देनले भने 'त्यसैको बिरोधमा बिगत वर्षदेखि नै साउन २२ गते बन्द गराउँदै आएका छौँ ।'

 

थाङ्देनले बन्द सफल पार्न शैक्षिक संस्था, व्यापार व्यवसाय, कलकारखाना सबै बन्द गरेर पार्टीको बन्द सफल पार्न आग्रह गरेका छन् । बन्दको अबज्ञा गरे त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेबारी स्वयंले लिनु पर्ने चेतावनि पनि पार्टीले दिएको छ ।