३
२0७८ चैत्र १ मंगलवारआशिस–आशिर्वाद जेवीको ठेक्का रहेको भवन निर्माणका लागि २०७६ पुस ४ गते सम्झौता भएको थियो ।
३
२0७८ फाल्गुन २६ बिहीबारस्मरणपत्र बुझ्दै मन्त्री तथा संयोजक यादवले सबैको सुझाव अनुसार प्रदेश नामाकरण गरिने आश्वासन दिए । उनले प्रदेशको नाम पहिचानको आधारमा राख्ने प्रयास भईरहेको बताए । तर, जातीय..
३
२0७८ फाल्गुन २४ मंगलवारजिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमका अनुसार मृतकको शव जिल्ला अस्पतालमै पोस्टमार्टम गरी मंगलबार परिवारलाई जिम्मा लगाइएको छ । घटनाबारे पनि थप अनुसन्धान भइरहेको ग..
३
२0७८ फाल्गुन २१ शनिबारविज्ञप्तीमा महिलाको सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य हकको हनन् गरि आमा र बच्चाको बाँच्न पाउने हक र अधिकार उल्लंघन भएकोप्रति आपुाmहरुको गम्भीर ध्यानआकर्षण भएको भन्दै घ..
३
२0७८ फाल्गुन १२ बिहीबारस्थानीयको चक्काजामका कारण गाईघाट–कदमाहा सडकमा डेढघण्टा यातायात ठप्प भएको थियो । स्थानीय दिपक किरातीका अनुसार पीडकमाथि कानुनी कारबाही र मृतक परवारलाई उचित क्षतिपूर्तिको मा..
३
२0७८ फाल्गुन ११ बुधबारसो पोखरीमा यसअघि पनि केही व्यक्तिको डुबेर निधन भईसकोको छ ।
३
२0७८ फाल्गुन १0 मंगलवारवीरगञ्जबाट फर्कने क्रममा बिक घर पसेर जाने गरी कटारी पसेको र त्यही क्रmममा बिबाद हुँदा उनको हत्या भएको प्रहरसी निश्कर्ष छ । पक्राउपछि मिणाका आफन्तलाई शव देखाउँदा उनकै भएको..
३
२0७८ फाल्गुन ७ शनिबारनेपाल सरकारको नियमानुसार राम्रो आचरण भएका, कारागारमा सहयोगी भई काम गरेका र ५० प्रतिशतभन्दा बढी कैद सजाय पाईसकेका कैदीहरुलाई गृहको सिपाmरिस अनुसार कैद सजाय छुट दिने व्यवस्..
३
२0७८ फाल्गुन ६ शुक्रबारपुल सेक्टर नं. १ इटहरीका इन्जिनियर तथा पुलका साईट इन्चार्ज अजय साहले रोकिएको पुलको काम छिट्टै सुचारु गर्ने तयारी भईरहेको जानकारी दिए । तत्काल काम सुचारु गर्न मन्त्रालयले..
३
२0७८ फाल्गुन ५ बिहीबारगाँजा किनबेच भईरहेको भन्ने गोप्य सुराकीका आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटेकोविशेष टोलीले १६ बोरा गाँजा बोकेको को १ ज २७६१ नं. को महेन्द्र जिप पनि बरामद गरेको छ..