१
२0८0 कार्तिक १५ बुधबारप्रहरीले जिम्मा लगाएलगत्तै अदालतले पनि कैद भुक्तानका लागि कारागार कार्यालय चलान गरेको प्रहरीले जनाएको छ ।
१
२0८0 कार्तिक १५ बुधबारघट्नास्थलको कानुनी प्रक्रिया पुरा गरेर मृतकको शव पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको छ भने फक्राउ राईलाई जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भईरहेको डिएसपी चौधरील..
१
२0८0 कार्तिक १५ बुधबारलागुऔषधसहित भारतीय नागरिक पक्राउ परेका छन्
१
२0८0 कार्तिक १४ मंगलवारटोलीले घटनास्थलको सर्जमिन मुचुल्कागरी आवश्यक अनुसन्धान अघि बढाएको छ भने मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गालाई उ..
१
२0८0 कार्तिक १0 शुक्रबारप्रदेश प्रहरीद्वारा कार्की र ओझालाई उत्कृष्ट घोषित गरी पुरस्कृत गरेको हो ।
१
२0८0 कार्तिक ४ शनिबारडिएसपी हरिनन्दन चौधरीका अनुसार कार चालक मोरङ सुन्दर हरैचा नगरपालिका १० का वर्ष ४२ का संजिव रोक्का भने सकुसल छन् । कार र मोसा नगर प्रहरी गाईघाटको नियन्त्रणमा रहेको छ भने क..
१
२0८0 कार्तिक ४ शनिबारत्यसैगरी नेकपा माओवादी केन्द्र त्रियुगा नगर कमिटी सचिव कुरुङ राईले जनतासङ्ग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत पुरुष खुल्ला भलिबल खेल संचालन गरेको बताए। उनले जारी अ..
१
२0८0 कार्तिक २ बिहीबारगाउँगाउँ पुगेर भत्ता बितरण गर्दा लाभग्राहीहरु खुसीले प्रफुल्लित भएको टोलीले जनाएको छ । भर्खरै गुज्रेको वर्षाले सडक भत्काएर बैँक कार्यालय रहेको गाउँपालिका केन्द्र बाराहासम..
१
२0८0 कार्तिक १ बुधबारभौगोलिक रुपमा टाढा र अफ्टेरो बाटो धाएर भत्ता थाप्न वृद्ध बावुआमा र अशक्त लाभग्राहीलाई सहज रुपमा घुम्ती शिविर सञ्चालन गरेको भनाई छ । साकेलाले विगत ३ वर्षयता बैँकमार्पmत सा..
१
२0८0 कार्तिक १ बुधबारपत्रकार सम्मेलनमा एसपी थापाले आफु जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा आएदेखि नै दण्डहीनताको अन्त्य गर्ने उदेश्यका साथ अभियान चलाएको दावी गरेका छन् । उनले जिल्लाको शान्ति,..