१ महिना अघि
२0८१ आश्विन १८ शुक्रबारसडकहरु बनेपछि नजिकिएको दसैँ, तिहारमा खाद्यान्न तथा उपभोग्य सामग्री किनमेल तथा राजधानी र अन्य ठाउँबाट घर आउजाउ गर्न सजिलो भएको हाकिम राईले बताए ।
१ महिना अघि
२0८१ आश्विन १७ बिहीबारवर्षाले भएको क्षतिको यकिन विवरण संकलन गरी आवश्यक राहतका लागि जिल्ला विपत व्यवस्थापन समिति (जिल्ला प्रशासन कार्यालय)लाई जानकारीसहित पत्राचार गरिएको हाकिम गुरुङले बताए । उन..
१ महिना अघि
२0८१ आश्विन १७ बिहीबारखोटाङ यातायात प्रालिका बुकिङ ईन्चार्ज अमिर अधिकारीले नयाँ भाडा अनुसार यात्रुहरु आउजाउ गर्न थालेको बताए ।
१ महिना अघि
२0८१ आश्विन १७ बिहीबारमाझखर्क बजारको आधा भूभाग लिमचुङबुङ ५ जाँतेमा र दोबाटेदेखि बाराहासम्मको बाँकी सडक लिमचुङबुङ ३ नं. वडाभित्र समेटिएको छ । यसरी अधिकतर भूभाग रौतामाई गाउँपालिकाभित्र पर्ने भएक..
१ महिना अघि
२0८१ आश्विन १६ बुधबारप्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी दाहालका अनुसार १ नं. प्रदेशका १४ जिल्लाको बिभिन्न ३७ ठाउँमा पहिलो दिन यात्रु सहायताकक्ष स्थापना भई सञ्चालनमा आएका छन् । यात्..
१ महिना अघि
२0८१ आश्विन १५ मंगलवारकार्यक्रममा मोरङका प्रमुख जिलला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका एसएसपी जयराज सापकोटा, अन्य प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीका साथै सञ्च..
१ महिना अघि
२0८१ आश्विन १३ आईतवारभत्ता लिन शिविरस्थल आउन नसक्ने सेवाग्राहीहरुले एसबिआई बैङ्का देशभर जुनसुकै शाखाबाट लिनसक्ने व्यवस्था मिलाइएको पनि प्रवध्क रिजालले बताएका छन् ।
१ महिना अघि
२0८१ आश्विन १३ आईतवारउनीहरुको विभिन्न स्थानीय अस्पताल, स्वास्थ्यचौकी, जिल्ला अस्पताल र बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको एसएसपी दाहालले बताएका छन् ।
१ महिना अघि
२0८१ आश्विन १२ शनिबारउ(नले डुबान, कटान र अन्य समस्या भएको भए तत्काल प्रहरी, प्रशासन वा स्थानीयतहमा जानकारी गराउन आग्रह गरेका छन् । सर्वसाधारणलाई आईपर्ने समस्याबारे जानकारी पाए तत्काल उद्धार..
१ महिना अघि
२0८१ आश्विन १0 बिहीबार‘धन्न पानीको सतह कम भएकाले ढोकाहरु बन्द रहेछन् र सबै यात्रु बग्नबाट बँचे’ महासचिव बस्नेतले भने ‘नत्र बस बगाएर सबै यात्रु कहाँ पु¥याउँथ्यो ।’ पुल बीचबाट बस नदीमा खस्नु अचम..