७ महिना अघि
२0८१ श्रावण ३२ शुक्रबारसाकेला गाउँपालिकामा एउटा क्याम्पससहित ६ वटा माध्यमिक विद्यालय तथा २२ वटा आधारभूत विद्यालयहरु सञ्चालित रहेको गाउँ शिक्षा समितिले जनाएको छ ।
७ महिना अघि
२0८१ श्रावण ३१ बिहीबारपालिकाले विद्यालयहरुको नियमित अनुगमनको क्रममा विद्यार्थीलाई नियमित सिकाई उपलब्धिको मोडल परिवर्तन गरि पठनपाठन गराउनुपर्ने, नियमित रुपमा पठनपाठन गराउनुपर्ने, विषयगत शिक्षकह..
७ महिना अघि
२0८१ श्रावण २९ मंगलवारअनुगमनको क्रममा शैक्षिक कार्यमा नयाँ विधि प्रयोग गर्न, अंग्रेजी शिक्षण गर्दा अंग्रेजी माध्यमबाट शिक्षण गर्न, मूल्याङ्कनदेखि नतिजासम्म पारदर्शी गर्न, कक्षा शिक्षण समयसम्म..
८ महिना अघि
२0८१ श्रावण १0 बिहीबारसाकेलामा शैक्षिक सुधार
१0 महिना अघि
२0८१ जेष्ठ १ मंगलवारनगरपालिकाले विद्यालयको अवस्था र शूल्कसम्बन्धी जानकारी अभिभावकलाई दिनका लागि सबै विद्यालय प्राङ्गणमा बर्गीकरण प्रमाणपत्र, शूल्क रकमलगायत बुँदाहरु उल्लेख भएको होर्डिङ बोर्ड..
१
२0८0 चैत्र २0 मंगलवारकार्यक्रममा भवन उद्घाटनसँगै विद्यालयको वार्षिक प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो ।
१
२0८0 चैत्र १५ बिहीबारएउटा केन्द्रमा न्यूनतम ३ देखि अधिकतम १० वटासम्म विद्यालयका छात्रछात्रा परीक्षामा सहभागी गराइएको छ । चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने परीक्षा विहान ८ः०० बजेदेखि ११ः०..
१
२0८0 फाल्गुन ४ शुक्रबारछात्रवृतिको ब्यबस्थापन तथा वितरण चौदण्डीगढी नगरपालिका नगर शिक्षा शाखामार्फत गर्ने निर्णयसमेत बैठकले गरेको जनाइएको छ ।
१
२0८0 माघ १२ शुक्रबारजनज्योति मावि चुहाडेको ६१ औं बार्षिकोत्सव समाचार
१
२0८0 पुष १७ मंगलवारसो विद्यालयमा अधिकतर आदिवासी जनजाति र दलित समुदायका अढाईसय बालबालिका पठनपाठन गर्दै आएको सहायक प्रअ तामाङले बताएका छन् । कार्यक्रममा बाल कलाकार समूहले स्थानीय तामाङ सेलोमा..