७ महिना अघि
२0८0 चैत्र २0 मंगलवारकार्यक्रममा भवन उद्घाटनसँगै विद्यालयको वार्षिक प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो ।
७ महिना अघि
२0८0 चैत्र १५ बिहीबारएउटा केन्द्रमा न्यूनतम ३ देखि अधिकतम १० वटासम्म विद्यालयका छात्रछात्रा परीक्षामा सहभागी गराइएको छ । चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने परीक्षा विहान ८ः०० बजेदेखि ११ः०..
९ महिना अघि
२0८0 फाल्गुन ४ शुक्रबारछात्रवृतिको ब्यबस्थापन तथा वितरण चौदण्डीगढी नगरपालिका नगर शिक्षा शाखामार्फत गर्ने निर्णयसमेत बैठकले गरेको जनाइएको छ ।
९ महिना अघि
२0८0 माघ १२ शुक्रबारजनज्योति मावि चुहाडेको ६१ औं बार्षिकोत्सव समाचार
१0 महिना अघि
२0८0 पुष १७ मंगलवारसो विद्यालयमा अधिकतर आदिवासी जनजाति र दलित समुदायका अढाईसय बालबालिका पठनपाठन गर्दै आएको सहायक प्रअ तामाङले बताएका छन् । कार्यक्रममा बाल कलाकार समूहले स्थानीय तामाङ सेलोमा..
११ महिना अघि
२0८0 पुष १ आईतवारकार्यक्रममा विद्यालयले सञ्चालन गरेको बादबिवाद प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई प्रमुख अतिथी तथा शिक्षाप्रेमी समाजसेवी लिलबहादुर राना मगर र प्रअ बस्..
१
२0८0 श्रावण २५ बिहीबारविधेयक यथास्थितिमा कुनै पनि हालतमा पारित गर्न नदिन सरोकारवाला निकायलाई पत्रकार सम्मेलनमार्फत अनुरोध गरिएको छ । प्रस्तावित विधेयकप्रति असहमति जनाउँदै दुवै संगठनहरुले बिहीब..
१
२0८0 बैशाख २६ मंगलवारजिल्लाका बिभिन्न विद्यालयमा १६ वटा केन्द्र तोकेर परीक्षा सञ्चालन थालिएको इकाई प्रमुख बाबुराम पोखरेलले बताए । उनका अनुसार उदयपुरमा नगरपालिकातर्फ सदरमुकाम त्रियुगा नमूना मा..
१
२0७९ फाल्गुन १0 बुधबार०७८ सालमा नमूना घोषित भएको नमूना मावि मुर्कुची ६० वर्षअघि स्थापना भएको वडाध्यक्ष मनोज रानामगरले बताए । उनका अनुसार पहिलादेखि गुणस्तरीय पठनपाठन गराउँदै आएकाले नमूना घोषणा..
१
२0७९ फाल्गुन ६ शनिबारउद्घाटनको क्रममा प्रमुख अतिथि राईले देशमा सक्षम शैक्षिक जनशक्ति उत्पादन गर्दै बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षकहरु संगठित भएर अग्रसर हुनुपर्ने बताए..