१ दिन अघि
२0८१ मंसिर ६ बिहीबार२ दिन अघि
२0८१ मंसिर ५ बुधबार२ दिन अघि
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी कमल बजगाई, ज्योति विकास बैँक कटारी शाखा प्रमुख राम आचार्यलगायतले कुरा राखेको कार्यक्रममा सुरक्षाकर्मी, व्यापारी व्यवसायी, वैंक तथा वित्तीय सँस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।
४ दिन अघि
प्रसाईले मङ्सिर ७ गते काठमाडौँमा राजाबादीहरुको विशाल जमघट गराउने तयारी गरिरहेका छन् । उनी यसअघि पनि पक्राउ परेर धरौटीमा छुटेका थिए । उनीविरुद्धको मुद्धा अदालतमा विचाराधीन रहेको छ ।
६ दिन अघि
दुवैविरुद्ध सर्वोच्च र उच्च अदालतबाट २ वर्ष कैद र ९ लाख ६८ हजार ६ सय ४५ रुपैँया जरिवाना तोकिएको प्रहरीले जनाएको छ । पक्राउ दुवैजनालाई जिल्ला अदालतमा बुझाएको र अदालतले सजाय भुक्तानका लागि जिल्ला कारागार पठाएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन चापागाईले बताए ।
१ हप्ता अघि
जिल्ला प्रहरी निरीक्षक सन्तोष कार्की कमाण्डको टोली घट्नास्थल पुगेर सर्जमिन मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट ल्याएको जनाइएको छ । प्रहरीले दुवै ठाउँको घट्नाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
३ महिना अघि
चालु आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम गत असार १० गतेभित्र पेस गरेर २५ गतेभित्र पारित गरिसक्नुपर्ने स्थानीय सरकार सञ्चालन ऐनले व्यवस्था गरेको छ । तर, विविध कारणले बैठ...
६ महिना अघि
प्रदेश स्तरीय तेस्रो महोत्सव २०८१ सुरु
७ महिना अघि
उदयपुरमा यसअघिका २ वर्षअघि पहिलोपटक नेवाः पुचः उदयपुरले गाईघाट बजारमा खाना महोत्सव आयोजना गरेको थियो । गतवर्ष पनि पुचःले घरेलु महासंघसँगको साझेदारीमा दोसो खाना महोत्सव आय...
१0 महिना अघि
११ महिना अघि
चालु वर्ष पनि पर्यटन शीर्षकमा रौताको विकास र प्रबद्र्धनको कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए । रौता पोखरीलाई गाउँपालिकाको प्रमुख पर...
१
उदयपुरमा पर्यटनको संभावना भएका धेरै ठाउँहरु अहिले ओझेल परेको अवस्था छ । रौतापोखरी, चित्रेथाम, दोबाटे, ताप्ली पोखरी, उदयपुरगढी, चौदण्डीगढी, मैनामैनी, ट...
३
यसअघि ढाँका कपडा उद्योग पनि सञ्चालन गरेकी उनलाई अन्त्यमा कृषिले तान्यो र उदाहरणीय र व्यवसायिक महिला उद्यमीमा दर्ज गर्दै गएको छ । खोटाङको महेन्द्रोदय उच्च मावि ओख्रेबाट प्रवेशिका उत्तिर्...
२ दिन अघि
त्यसैगरी काँग्रेसबाटै विजयी बेलका ९ का वडाध्यक्ष पदम खड्काको पनि गएको जेठमा मोटरसाईकल दुर्घटनामै परेर निधन भएपछि पद रिक्त भएको थियो ।
४ दिन अघि
उनीहरुको निधनपछि रिक्त हुन गएको पदमा उपनिर्वाचन हुन लागेको जिल्ला निर्वाचन अधिकारी दिपक दाहालले बताएका छन् ।
५ दिन अघि
उम्मेदवारी दर्ता गर्नका लागि राजनीतिक दलहरुले बाजागाजा र झाँकीसहितको ¥याली निकालेका थिए । मनोनयनपत्र दर्ता गरेपछि दलहरुले स्थानीय शनि मन्दिर चोकमा पालैपालो कोणसभा गरी मतादाता रिझाउने प्रयास गरेका थिए ।
१ हप्ता अघि
त्यसैगरी बेलका ९ मा काँग्रेसबाटै निर्वाचित वडाध्यक्ष पदम खड्काको पनि गत जेठमा मोटरसाईकल दुर्घटनामै परी ज्यान गएको हो । त्यहाँ काँग्रेसले नवीन बस्नेतलाई उठाएको छ भने एमालेले मृतककै भाइ मनोज खड्का, माओबादीले भरत घिमिरे र रास्वपाले मेक विश्वकर्मालाई वडाध्यक्षमा प्रतिस्पर्धा गराउने भएको छ ।
१ हप्ता अघि
सम्मानपछि नगरपालिकाले पञ्चे बाजा बजाउँदै रास्ट्रिय झण्डा ओढाएर गाईघाट बजारको परिक्रमा गराएको थियो ।
३ हप्ता अघि
३ हप्ता अघि
३ हप्ता अघि
४ हप्ता अघि
१ महिना अघि
गाउँपालिका अध्यक्ष रविप्रकाश राईले यस्तो ठूलो भवन निर्माण गर्ने अनुदान सहयोग गर्ने कुराले सिंगो गाउँपालिका गौरवान्वित भएको बताए । पूर्व बेलायती सेनासमेत रहेका अध्यक्ष राई...
२ महिना अघि
समितिहरुले तयार पारेका स्थानीय पाठ्यक्रमलाई नगर शिक्षा समितिको बैठकबाट पारित गरी नगरकार्यपालिका बैठकमा पठाइएको थियो । भदौ २८ गतेको नगरकार्यपालिका बैठकले आवश्यक छलफल र बहस...
२ महिना अघि
उनका अनुसार प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरर्गत शिक्षा विकास निर्देशालय धनकुटाको सामुदायिक क्याम्पसहरुको पाश्र्वचित्र (प्रोफाइल) २०८१ मा बरुवा क्याम्पसको जग्गा...
२ महिना अघि
५ महिना अघि
देशभरका बालबालिकालाई खोप लगाउनका लागि गाभी र नेपाल सरकारको साझेदारीमा ३२ करोेड मूल्यमा खोप खरिद गरिए...
५ महिना अघि
कटारीबासीको माग प्रदेश सरकारले सम्बोधन गरेकोमा खुसी व्यक्त गर्दै मेयर श्रेष्ठले अव प्रादेशिक अस्पताल...